News

भोटेकोसी बाढीले अरनिको राजमार्ग पनि अवरुद्द भएपछि उद्धारमा समस्या , हेलिकोप्‍टर पनि जान सकेन

काठमाडौं -भोटेकोसी बाढीले अरनिको राजमार्ग पनि ब्लक भएपछि उद्धारमा समस्या परेको छ ।अरनिको राजमार्गमा रहेको ड्यामसाइडस्थित जुरे पहिरोको मुखमा भोटेकोसी नदीले कटान गर्दा आवाता जावतमा समस्या भएको हो । त्राजमार्ग अवरुद्द भएपछि उद्धारको टोली घटनास्थल पुग्न नसकेको बताइएको छ ।

सीमा प्रहरी चौकी तथा सशश्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट तातोपानीको टोलीसमेत घटनास्थल आउन नसक्दा घाइते, मृतक र बेपत्ताको उद्धारमा थप कठिन भएको हो । त्यस्तै मौसम खराबीले हेलिकोप्‍टर पनि जान नसकेको बताइएको छ ।

Related Articles

Back to top button
Close