News

उपत्यकामा फेरी देखिए कोरोना संक्रमित महिला

काठमाडौ, असार ७ -उपत्यकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए अनुसार आज आइतबार थप एक महिलामा कोरोना स.क्रमणको पुष्टि भएको हो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरकी एक महिलामा संक्रमण पुष्टि भएको बताइएको छ ।

आज एकैदिन ४२१ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ। भने एकैदिन १९४ जना निको भई घर फर्केका छन् ।

Related Articles

Back to top button
Close