News

८ जना प्रहरीको ज्यान लिएर नेपाल पसेको आशंका गरिएका बिकास दुबे मन्दिरबाट भर्खरै गिरफ्तार,

काठमाडौं । भारत, उत्तर प्रदेशको कानपुरमा आठ जना प्रहरीको ज्यान जाने गरी भएको ह’म”लाका मुख्य योजनाकार बिकास दुबे समातिएका छन् । २ जुलाईमा ८ जना प्रहरीको मृत्युपछि विकास दुबेको खोजिकार्य तिव्र पारिएको थियो । नेपाल पसेको आशंका पनि गरिएको थियो ।

कानपुर मुठभेडका मुख्य आरोपी विकास दुबे मध्य प्रदेशको उज्जैनबाट गिरफ्तार भएको प्रहरीले जानकारी दिएको छ । उनी यहाँको महाका’ल मन्दिरमा लुकेर बसेको विशेष सुचनापछि प्रहरीले समातेको हो । उनका धेरै साथिहरुलाई प्रहरीले यसअघि नै सि’ध्याइसकेको छ ।

Related Articles

Back to top button
Close