News

पोखरामा पहिरोमा परी घाइते भएका छ जनाको मणिपाल अस्पतालमा उपचार गरिँदै

पोखरा महानगरपालिका–१८, सराङकोटस्थित गोठादीमा गए रातिको पहिरोमा परी घाइते भएका छ जनाको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गरिँदै । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । तस्वीरः कृष्ण दवाडी ÷रासस

Related Articles

Back to top button
Close