News
पोखरामा पहिरोमा परी घाइते भएका छ जनाको मणिपाल अस्पतालमा उपचार गरिँदै
पोखरा महानगरपालिका–१८, सराङकोटस्थित गोठादीमा गए रातिको पहिरोमा परी घाइते भएका छ जनाको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गरिँदै । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । तस्वीरः कृष्ण दवाडी ÷रासस