News

Breaking…लकडाउनमा क’डाइ : को’रोना जो’खिम बढेपछि सम्पूर्ण व्यवसायहरू बन्द गरिने

२४ असार, ललितपुर – ललितपुर जिल्लामा को’रोना सं’क्रमणको जो’खिम बढ्दै गएको भन्दै महालक्ष्मी नगरपालिकाले लकडाउनमा क’डाइ गर्ने भएको छ । असार २५ गते बिहानदेखी लागु हुनेगरी सो महानगरपालिकाले सुचना जारी गरेको हो । महानगरपालिकाद्वारा जारी सुचना अनुसार खाद्यान्न तथा औषधि लगायत अत्यावश्यक बाहेकका पसलहरू पूर्ण रूपमा बन्द गरिनेछ भने खाद्यान्न पसलहरूमा सामाजिक दुरी अपनाउँदै बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न दिइनेछ ।

त्यसैगरी क्लिनिक र औषधि पसल भने चाैबीसै घण्टा खुला रहने छन्। महालक्ष्मी नगरपालिका–७ मा को’रोनाको जो’खिम बढ्दै गएको र ८ तथा ९ वडामा समेत जो’खिम हुन सक्ने भन्दै त्यहाँका सम्पूर्ण उद्योग, व्यवसाय बन्द गरिएको छ। गरपालिकाले जनाए अनुसार सरकारी तथा गैर सरकारी संस्था, बैंकको का’रोबारबाट हुने अत्यावश्यक सेवाबाहेक सबै बन्द हुनेछन् ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Related Articles

Back to top button
Close