News

थप १ सय १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुग्यो

काठमाडौं, २६ असार । मुलुकमा थप १ सय १८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

योसंगै संक्रमितको संख्या उल्लेख्यरुपमा घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय १८ जना संक्रमित थपिएका हुन् ।


योसंगै नेपालमा संक्रमितको कुल संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

Related Articles

Back to top button
Close