News

अबदेखि फेसबुकमा यस्तो भिडियो अपलोड र सेयर गरे प्रहरीले कारबाही गर्ने

काठमाडौं २६ असार/ आ त्मह त्या गरिएको भिडियो फेसबुकसहितका सामाजिक सञ्जालमा सेयर गर्नेलाई प्रहरीले कार’वाही गर्ने जनाएको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले शुक्रबार विज्ञप्ति जारी गरी सार्वजनिक नैतिकता एवम् शिष्टा चारविरु’द्ध, समाजमा घृ’णा फैलाउने तथा मा’नसिक पी डामा रहेका व्यक्तिलाई आ त्मह त्या दु रुत्सा’हन गर्ने भएकोले त्यस्तो गतिविधि गर्नेमाथि का’रवाही अघि बढाउने जनाएको हो ।

आ त्मह त्याका भिडियोहरू फेसबुकसहितका सामाजिक सञ्‍जालमा अपलोड गर्ने क्रम बढेपछि प्रहरी प्रधान कार्यालय का’रवाही थाल्ने भएको हो ।

समयमै सूचना प्राप्त भएको अवस्थामा यस्ता प्रकृतिका घ टना कतिपय घ’टनामा सम्बन्धित सामाजिक सञ्जाल लगायत अन्य व्यक्ति एवम् निकायको सहयोगमा त्यस्ता व्यक्तिहरुको उ द्धार गर्न सकिने पनि साइबर ब्यूरोले जनाएको छ।

यदि त्यस्तो गर्न खोजेको अवस्थामा नागरिकसँगको समेत समन्वयमा उनीहरुको जीवन रक्षा गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्व्यापी कोरोना भाइरसका कारण नेपालसमेत आ क्रान्त भइरहेका बेला मा’नसिक त’नावसहित कारणबाट आ त्मह त्याका घट’ना बढ्दै गइरहेको सन्दर्भमा आ त्मह त्या गर्ने व्यक्तिले फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत मृ’त्युकालीन अवस्थाको लाइभ गर्दै आ त्मह त्या गरेको सार्वजनिक भइरहेका छन् ।

Related Articles

Back to top button
Close