News

दिपाश्री निरौला डिप्रेसनमा, दिपालाई केही हुनबाट बचाउन सबै कलाकर्मीहरु संबेदनसिल हुनुपर्ने – निर्माता अशोक शर्मा

पछिल्लो केही समय यता नेपाली सिने उधोगमा ईतिहासमै न*भएको आ*रोप*प्रत्या*रोपका कुराले अब सिनेमा उधोगको बाटो कता ? भन्ने प्रश्न सि*र्जना गरेको छ । लकडाउनमा बर्षा राउत देखि पुजा शर्मा, सुष्मा कार्की, दिपक राज गिरि, साम्राज्ञी राज्य लक्ष्मी शाह, दिपाश्री निरौला सम्म वि*वादको भु*म*रिमा फ*से । अन्तत दिपाश्री निरौला डि*प्रेश*नमा समेत पुगेकी छन् । यो कुराको जानकारी निर्माता अशोक शर्माले गराएका छन् “।

उनले फेसबुकमा एक स्ट्याटस लेख्दै यो बताएका हुन । उनले सुशान्तको उदाहरण दिदै त्यस्तो कुनै क*दम न*चाल, हामी सबै तिम्रो साथमा छौ भनि डि*प्रेस*नमा पुगेका निरौलाको घर जाँदै गरेको पनि लेखेका छन् । यस्तै उनले यसको जिम्मेवारी त्यो अन्तरबार्ता लिने,अ*श्लि*ल कमेन्ट गर्ने, अ*श्लि*ल ट्रो*ल र टिकटक बनाउनेहरुले लिनुपर्ने लेखेका छन् । दिपालाई केही हु*नबाट ब*चाउन सबै कलाकर्मीहरु सं*बेदनसिल हुन समेत उनले आग्रह गरेका छन् ।”

पछिल्लो समय दिपा रजतपट अन्कल नामक एक कार्यक्रममा लिएको अन्तरबार्ताका कारण वि*वाद ब*नेकि थिइन् । प्रकाश सुवेदीले लिएको त्यस अन्तरबार्तामा उनले राजेश हमाल महानायक है*नन भन्ने कि*सिमको अ*भिव्य*क्ति दिएपछी उनको च*र्को बि*रोध भएको थियो ।अन्ततः उनले माफी पनि मागिन । सेलाउने क्रममा रहेको बिषय दिपक राज गिरिले ‘चटपटे अन्तरबार्ता ब*हिस्कार गरौ’ र ‘ महानायक बनाउनेहरुलाई धन्यवाद’ भन्दै लेखेको स्ट्याटसका कारण वि*वाद झनै उ*त्क*र्समा पुग्यो ।”

यसकारण दिपा र दिपकलाई महनायक, महानायिका भन्दै फोटो जोडेर सामाजिक संजालमा ट्रो*ल बनाउन थलियो । जहाँ अ*श्लि*ल कमेन्टहरुको ल*हर नै चलेको देखिन्छ । अशोक शर्माले माथी पोस्ट गरेको उक्त स्ट्याटसमा पनि दिपक दिपाको लागि सकारात्मक कमेन्ट आएको छै*न । यता सो रजतपट अन्कल कार्यक्रम संचालक प्रकाश सुवेदीले पनि दिपक र दिपाको लागि एक स्ट्याटस लेखेका छन् । उनले ‘अ*भिव्य*क्ति स्वतन्त्रता सबैलाई हुन्छ’ भन्दै दिपासंग आफ्नो सम्बन्ध दाजु बहिनिको रहेको लेखेका छन ।”

दिपा र दिपकको बिचमा बसेको तस्वीर सहित गरेको उनको पोस्टमा ‘टीका टिप्पणी गर्ने ब*हानामा एउटी नेपाली चेलीमाथी गरिएको गा*ली ग*लौ*ज, त्यो पनि त*ल्लो स्त*रमा गि*रेर ब्य*क्त गरिएका भावनाहरु कुनै पनि दाइका लागि स*ह्य हुदैन । र हुनु पनि हुन्न ।’ भनेका छन् । जुन कुराले आफ्नो मन कु*डि*एको र रो*एको बताएका छन भने त्यस्ता टि*प्प*णी न*गरिदिन सबैलाई अनुरोध पनि गरेका छन् । हेर्नुस् उनको स्ट्याटस जस्ताको त्यस्तै ।”

‘अ*भि*व्यक्ति स्वतन्त्रता सबै लाई हुन्छ । ब्यक्त गरिएका अ*भि*व्यक्ति प्रती टिका*टि*प्प्णी गर्ने, सल्लाह सुझाव दिने अधिकार पनि सबैलाइ छ । दीपा श्री निरौला एक कलाकार मात्र होइनन , निर्देशक मात्र होइनन उनी कसै कि छोरी कसैकी चेली पनि हुन । नेपाली नारी हुन । र दीपा सङ को मेरो सम्बन्ध भनेको दाजु बहिनी को सम्बन्ध हो । उनले ब्यक्त गरेका अ*भिव्य*क्ति हरु बारे कार्यक्रम मै समिक्षा गरौला, गरिरहेकै छु । त्यो अलग पाटो हो । तर टीका टिप्पणी गर्ने बहाना मा एउटी नेपाली चेली माथी गरिएको गाली गलौज त्यो पनि तल्लो स्त*र मा गिरेर ब्यक्त गरिएका भावना हरु कुनै पनि दाइ का लागि स*ह्य हुदैन । र हुनु पनि हुन्न । प्रोफेशन र रिलेशन लाई सदैव अलग राख्ने मान्छे हु म तथापि एउटी बहिनी माथी गरिएका अभद्र अशोभनीय टीका टिप्पणी ले मेरो मन कुडिएको छ । रोएको छ । यसर्थ कृपया त्यस्तो टिप्पणी नगरिदिन हुन म बिनम्र अनुरोध गर्दछु ।’”

Related Articles

Back to top button
Close