Video

खुल्ला च्यालेन्ज सहित साधु जेनीको बिश्वमा यस्तो हुने भबिष्यवाणि, होला त पुरा (भिडियो सहित)

२७ असार, काठमाडौंः कुनै समयकि चर्चित हिरोइन हुन जेनी । अहिले उनी पशुपति परिसरमा साधुको रुपमा बस्छिन् ।

उनले मानिस र यो विश्वको बारेमा विविध कुराकानी गरेकी छिन् । विश्वमा उनले भोली के के हुनसक्छ भन्ने बारमा भविश्यवाणी गरेकी छिन् । उनले गरेका कुराकानीहरु तपाईं यो भिडियोमा हेर्न सक्नुहुन्छ ।

Related Articles

Back to top button
Close