News

भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टर पक्राउ

२७ असार २०७७, शनिबार काठमान्डौ , प्रहरीले चितवनको भरतपुर मे’डिकल कलेजबाट चार जना डाक्टरहरुलाई पक्राउ गरेको छ। स्रोतका अनुसार अ’वैध रुपमा मृगौला प्र’त्यारोपण गरेका अ’भियोगमा प्रहरीले चार जना डाक्टरहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती लगायतका छन। प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ। मा’नव बे’चबिखन अनुसन्धान ब्यु’रोबाट गएको टो’लीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं ल्याउदैँ छ।

यस विषयमा ब्यु’रोले आइतबार पत्रकार स’म्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ। सो कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृ’गौला प्र’त्यारोपण गरेको स्रोतले जनाएको छ। सो मु’द्दामा उनीहरु स’म्लग्न भएपछि पक्राउ गरिएको प्रहरीको दा’बी छ। ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेका हुन। सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले प’रिचित छ। कलेजका संचालक भी नटराज र नगेन्द्र क’म्पाटी हुन ।

Related Articles

Back to top button
Close