News

अमेरिकाको टेक्सासमा माछा मार्न गएका युवा नेपालका पूर्वमन्त्री कमलका नाती बेपत्ता, खोजीका लागि हेलिकोप्टरको प्रयोग

काठमाडौं-अमेरिकाको टेक्सासमा माछा मार्न गएका नेपाली युवा बेपत्ता भएका छन् । मृत्यु हुनेमा भुटानी मुलका १९ बर्षीय नेपाली रहेका छन् । अमेरिकाको टेक्सास राज्यस्थित डालास फोर्थ वर्थमा स्थायी बसोवास भएका ती युवा जुलाई ९ तरिकका दिन विहीबार आफ्ना अरु दुईजना साथीहरुसहित माछा मार्न रेड ब्लफ रोडमा अवस्थित ब्राजस रिभरबाट बनाइएको ड्याममा गएका थिए । लुका अवेरसम्म घर नफर्किएपछि उनीहरुको खोजी गरिएको थियो ।

जस मध्य भियतनामी युवामात्रै घर फर्किएको समाचारमा जनाइएको छ । उनीहरुको खोजीका लागि नेपालीहरुको टोली घटनास्थल पुगेर पनि फर्किएको बताइएको छ ।खोजीकार्यमा टेक्सास गेम वार्डेन क्रुहरु हेलिकोप्टरको समेत प्रयोग गरिएको बताइएको छ । बेपत्ता युवा नेपालका पूर्वमन्त्री कमल चौंलागाईंका छोरीतर्फका नाति रहेको बताइएको छ ।

Related Articles

Back to top button
Close