Video

एलिना, समीक्षा र रचनाको तीज गीत ‘आयौं चेली’

काठमाडौं-गायिका एलिना चौहान, समीक्षा अधिकारी र रचना रिमालको स्वरमा नयाँ तीज गीत ‘आयौं चेली’ पनि सार्वजनिक भएको छ।गीतमा घनश्याम ओलीको शब्द छ भने दिपक शर्माको संगीत छ।

नवराज उप्रेतीको सिनेमेटोग्राफी रहेको गीतको भिडियो सरोज ओझाको निर्देशनमा तयार भएको हो। गीत ‘गज्जब टिभी’ युट्युव च्यानल मार्फत बुधबार सार्वजनिक भएको हो। माइती दर खान.. गीतको शब्दले घर र माइतीको सम्बन्धलाई जोडेको छ । गीतको भिडियोलाई अत्यन्तै मन पराइएएको छ ।

Related Articles

Back to top button
Close