News

दुखद खबर : अमिताभ र अभिषेक बच्चनपछि ऐश्वर्या राय र उनकी छोरी आरध्यामा पनि देखियो कोरोना, फ्यानहरु चिन्तित

एजेन्सी-चर्चित बलिउड अभिनेता अभिषेक बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना देखिए पछि अभिषेक पत्नी ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनमा पनि कोरोना देखिएको छ । भारतिय मिडियाका अनुसार ऐश्वर्या राय बच्चन र उनकी छोरीमा पनि कोरोना पोटिभ आएपनि उनका फ्यानहरु चिन्तामा परेका छन् ।

महाराष्ट्र के हेल्थ मिनिस्टर राजेस टोपेले उनीहरुमा कोरोना पोजेटिभ देखिएको कुराको पुष्टि गरेका हुन् । त्यस्तै अमिताभ बच्चनकी पत्नी जया बच्चनमा भने कोरोना नेगेटिभ देखिएको छ । अभिषेक बच्चन र उनका छोरा अभिषेक बच्चनको अहिले अस्पतालमा उपचार चलिरहेको छ ।

Related Articles

Back to top button
Close