News

कोरोना संक्रमतिको संख्या आज पनि सय भन्दा कम , पछिल्लो २४ घण्टामा ८२ जनामा संक्रमण

काठमाडौं, २८ असार । मुलुकमा थप ८२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या उल्लेख्यरुपमा घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८२ जना संक्रमित थपिएका हुन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या १६ हजार ८ सय १ पुगेको छ ।

Related Articles

Back to top button
Close