News
आखिर के भयो रणवीरलाई ? र कोरोना महामारीकै बिचमा अस्पताल धाउन बाध्य भए ?
आखिर के भयो रणवीरलाई ? र कोरोना महामारीकै बिचमा अस्पताल धाउन बाध्य भए ?
एजेन्सी । तपाईलाई आँफैले पालेको कुकुरले टोके के गर्नुहुन्छ ? पछिल्लो समय कुकुर पाल्ने ट्रेन विश्वभर बढीरहेका बेला सेलिब्रेटीहरुले अनिवार्य जसरी कुकुर पाल्दै आएका छन् ।
जसमध्येका एक सौखिन अभिनेता हुन् रणबीर कपूर । प्रेमीका र विभिन्न फण्डाका कारण चर्चामा आइरहने यि ह्याण्डम हिरोलाई उनले नै माया गरेर पालेको कुकुरले टोकेपछि फर्साद परेको थियो ।
उनलाई डॉगी नामको कुकुर टोकेको समाचारमा जनाइएको छ । उनले बेला बेलामा डॉगीसँगका तस्बिरहरु पनि सामाजिक सञ्जालमा शेयर गर्ने गरेका थिए । तर लकडाउनकै समयमा डाँगीको आक्रमणमा परेका उनी कोरोना महामारीकै बिचमा अस्पताल जान बाध्य भए ।