News

अमिताभको परिवारपछि यि चर्चित अभिनेताका पति पत्निलाई पनि कोरोना संक्रमणको पुष्टी, अस्पताल भर्ना गरेर उपचार सुरु

काठमाडौ, साउन १ । बलिउड कलाकार धुर्व सर्जा र उनकी श्रीमती प्रेरणलाई कोरोना संक्रमणको पुष्टि भएको छ । आफुलाई कोरोना संक्रमणको पुष्टि भएको बारे धुर्व सर्जाले सामाजिक संजाल मार्फत स्टाटस लेख्दै जानकारी गराएका हुन् ।

सर्जाले स्टाटसमा श्रीमती र आफ्नो तस्विर शेयर गर्दे स्टाटसमा लेखेका छन् । ‘मेरो सम्पर्कमा आएका सबैजनालाई कोरोना परिक्षण गर्ने आग्रक गर्दछु’ म र मेरो श्रीमतीमा कोरोना पोजेटिभ देखिएको छ ।

हामी अस्पतालमा भर्ना भएका छौँ । अब मलाई धेरै विश्ववास छ मर मेरो श्रीमती प्रेरण शंकरलाई छिट्टै कोरोना निको होस् म भगवानसंग यहि प्रथाना भागेको छु छिटो निको भएर घर फर्कने छौ ।

उनिसंगै केहि दिन पहलिा बलिउड अभिनेता अभिताभ बच्च्नका परिवारका सदस्य र बलिउड अभिनेत्री रेखाका सुरुक्षगार्डमा पनि कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको भारतिय मिडियाले जनाएको छ ।

Related Articles

Back to top button
Close