News

लकडाउनमा पनि काममा सक्रिय लोकप्रिय अभिनेत्री श्वेता, थालिन् अर्को यस्तो नयाँ काम

काठमाडौं, श्रावण १ । लोकप्रिय अभिनेत्री श्वेता खड्का माछापुछ्रे बैंकको नयाँ ब्रान्ड एम्बेस्डरमा नियुक्त भएकी छिन् ।

बैँकको नयाँ ब्रान्ड एम्बेस्डरका रुपमा नियुक्त भए लगत्तै श्वेताले सामाजिक संजालमा एक स्टाटस लेख्दै आफूलाई यस्तो अवसर दिएकोमा माछापुछ्रे बैकका ब्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीप्रती हार्दिक आभार ब्यक्त गरेकी छन् ।

लकडाउनको समयमा पनि श्वेता विभिन्न काममा सक्रिय नै छिन् ।

Related Articles

Back to top button
Close