News

अत्यन्तै चल्थ्यो जितेन्द्रको सुन पसल तर एक्कासी उनी झुण्डिएको अवस्थामा फेला परे

इटहरी-सुनसरीका एक व्यापारी झुन्डिएको अबस्थामा फेला परेका छन् ।भलुन्डिनेमा रामधुनी झुम्कामा ओम महालक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका जितेन्द्र श्रेष्ठ रहेका छन् । उनले लामो समयदेखि सुनसरीको रामधुनी नगरपालिकाका सुन व्यापार गर्दै आएका थिए ।

उनी आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा बिहीबार मृत अबस्थामा फेला परेको बताइएको छ । श्रेष्ठ के कारणले झुण्डिए भन्ने विषयमा आफूहरू अन्योलमा रहेको बताइएको । घटनाबारे प्हरीले अनुसन्धान गरिरहेको छ ।झुम्कामा धेरै चल्ने मध्येको उनले सञ्चालन गरेको ज्वेलर्स पनि एक रहेको बताइएको छ ।

Related Articles

Back to top button
Close