News

हेर्दा हेर्दै दुर्गेश थापा बने केटी

बिच्च बिच्चमा-२-एउटा फाेटाे खिच) को आजै ५० लाख भन्दा बढी views पुगेको अवसरमा अर्को काेशेलि पस्किनै लाग्दा हामी निक्कै हर्षित छौ ।

आदरणीय दाइ बसन्त थापा र मेरो सहकार्य तथा इनाक्षि ईन्टरटेन्मेन्टकाे प्रस्तुतिमा तयार “बिच्च बिच्चमा-३-बेसार) आज साझ ४ बजे सार्वजानिक हुदैछ ।

भिडियाे यसपटक इनाक्षि ईन्टरटेन्मेन्टकै youtube channel मार्फत आउने हुँदा सबैजनाले यस channel मा जाेडिनहुन अनुरोध छ । यो मायाको लागि सम्पुर्ण भगवान रुपि दर्शकप्रती आभार व्यक्त गर्न चाहन्छौ ।

तपाईं भिडियाे हेर्न आतुर भएझै,हामी तपाईको माया र सल्लाह सुझाव पाउन आतुर छौ ।

Related Articles

Back to top button
Close