News

दु:खद खबर, दाङमा सुत्केरी र एक दिनको नवजात शिशु बोकेको एम्बुलेन्स दुर्घटना !!

सुत्केरी बोकेको एम्बुलेन्स पश्चिम दाङमा दुर्घटना हुँदा एक दिनको नवजात शिशु सहित ११ जना घाइते भएका छन् । सुत्केरी लिएर नेपालगंजबाट पश्चिम दाङको हंसपुर जाँदै गरेको भे१च १५९९ नम्बरको एम्बुलेन्स तुलसीपुर हापुरे –सुर्खेत सडक खण्डको कुमालगडीमा दुर्घटना हुँदा उनिहरु घाइते भएका हुन् ।

घाइते हुनेमा बबई गाउँपालिका–३ हंसपुर निबासी एक दिनकी सुत्केरी १८ बर्षकी लक्ष्मी विश्वकर्मा र उनको नवजात शिशु, त्यसैगरी सोही ठाउँ निबासी २३ बर्षकी शुष्मा विक, उनको १ बर्षकी छोरी रोशनी विक, २४ बर्षका खिमबहादुर विश्वकर्मा, उनकी दुई बर्षकी छोरी सृष्टी विश्वकर्मा, २५ बर्षकी गिता विक, उनको २ बर्षका छोरा मिलन विक, बाँकेको कोहलपुर नगरपालिका–८ मनिकापुर निबासी २६ बर्षकी नन्जिता विक र उनका ३ बर्षका छोरा संगम विक र चालक राप्ती सोनारी गाउँपालिका–४ बैजापुर निबासी २७ बर्षका हिमबहादुर जैसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुर*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close