News

कोरोना परीक्षण नगरिएको भन्दै अदालतले फर्काइदियो अभियुक्त

८ असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतले कोरोना परीक्षण नगरिएको भन्दै अभियोगपत्रसाथ अदालतमा पेश गरिएका अभियुक्तलाई फिर्ता पठाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजसलासले विद्युतीय अपराधका आरोपी एकराम राईलाई पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गराएर मात्र अदालतमा पेश गर्न आदेश दिएको हो ।

Related Articles

Back to top button
Close