News

नेपालमा थप ५३५ जनामा कोरोनाको संक्रमणको पुष्टि, ३७० जना नको भइ घर फर्के

काठमाडौ, असार ८ (नेपालमा थप ५३५ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको छ । जसमध्ये ४६१ पुरुष र ७४ जना महिला रहेका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाए अनुसार पछिल्लो २४ घण्टामा ३७० जना कोरोना निको भइ घर फर्केका छन् । योसंगै निको हुनेको संख्या २१४२ पुगेको छ । जसमध्ये १९६१ पुरुष र १६१ महिला रहेका छन् ।

Related Articles

Back to top button
Close