News

खुल्यो सहनै नसकिने रहस्य,सुस्मितालाई सिलौटोले आखा र टाउको फु,टाएर त,ड्पाएर ज्यान लिए

हेटौंडाकी २२ वर्षीया सुस्मिता थापाको ह,त्या नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २ असारमा थापाको भान्सा कोठामा मृ,तावस्थामा शव फेला परेसँगै यो घटना रहस्यमय बन्दै आएको छ ।घटनाबारे अनुसन्धान गर्ने क्रममा उनको ह,त्या नै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशील सिंह राठौरले बताए ।एसपी राठौरका अनुसार थापाको श,व भान्छामा वि,भत्स अवस्थामा भेटिनुले ह,त्या भएको आशंकामा अनुसन्धान भइरहेको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार थापाको तड्पा,इ–तड्पा,इ ह,त्या गरिएको हुनसक्छ ।मृ,तक थापाको टाउकोमा ग,म्भीर चो,ट, आँखा फुटा,इएको र घाँटी, हातमा नि,लोडाम देखिएको घट,नास्थल पुगेका प्रहरीहरुले बताएका छन् ।

कपिलवस्तु वाणगंगा नगरपालिका ८,बोडगाउँकी २६ वर्षिय सुस्मिता भारतको दिल्लीमा बिएचएम पढ्दै थिइन् । घरकी एक्ली छोरी सुस्मिताको अध्ययनकै क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोकका रुपेन्द्र थापासँग मागी विवाह भयो । यो जोडी पनि असाध्यै खुशी दखिन्थे ।तर २०७६ को दशैँसँगै सुस्मिताको जीवनमा ठुलो बज्रपात पर्यो । दशैँको अर्को दिन नै ससुरालीबाट हेटौँडा फर्कने क्रममा सुस्मिताका श्रीमानको सडक दु,र्घटनामा परी नि,धन भयो ।

Related Articles

Back to top button
Close