News

अस्ट्रेलियामा प्रशंसनीय कार्य गरी नेपाल र नेपालीहरुको शिर उच्च राख्न सफल पबित्राको फ्यामिली बिजनेस, २०० डलर खर्च गर्दा ३० डलर डिसकाउन्ट पाइने

नेपालबाट अध्ययनको शिलशिलामा तिन वर्ष अघि अस्ट्रेलिया आउनु भएकी पबित्रा कार्की अत्यन्त सहयोगी, दयालु र समुदायमा पर्दा तत्काल उपस्थिति रहने व्यक्ति भन्दा फरक नपर्ला। केहि हप्ता अघि अस्ट्रेलियामा उहाले गर्नु भएको शाहासी कार्यको बारेमा अस्ट्रेलियाको स्थानीय च्यानेलहरुले समाचार सम्प्रेसन गरेका थिए भने विश्वभरि छरिएर बसेका नेपालीहरुले कार्य प्रति प्रसंशा गरेका थिए।

अस्ट्रेलियामा उच्च शिक्षा हासिल गरी नेपाल फर्किएर केहि गर्ने सोच रहेको पबित्रा, हाल अस्ट्रेलियाको सिड्नीमा रहेको अवर्नमा फ्यामिली बिजनेस संचालन गरी नेपाली समुदाय साथै अन्य समुदायहरुलाई शुलभ मुल्यमा ग्रोसरी आइटम सप्लाई गर्दै आउनुभएको छ।

ओएस नेपालको कुराकानीमा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनिहरु, आमाबुबा र साथीहरुलाई हृदय देखि धन्यवाद दिनु हुदै , सिड्नीमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई सेवा गर्न अबशर दिनु हुन् आग्रह समेत गर्नु भएको छ।

उहाको ग्रोसरी पसलमा २०० डलर खर्च गर्दा ३० डलर डिसकाउन्ट रहेको जानकारी समेत दिनु भएको छ। थप जानकारीको लागि, तलको भिडियो लिन्कमा क्लिक गरी हेर्न सक्नु हुनेछ।

Related Articles

Back to top button
Close