News
कोरोनाले आमाको मृ*त्यु भएपछि अपाङ्ग छोराले आमा भेट्न नपाउदाको मुटु छियाछिया
नेपाली रँगमञ्चमा आ आफ्नै भविष्य बनाउन तल्लीनहरूको भिडमा आफ्नो छुट्टै पहिचान र परिचय बनाउँदै गरेकी पछिल्लो समय चर्चामा रहेकी मोडल अथवा हुन एलिना रायमाझी । काठमाडौं २०५५ सालमा अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन्।धुम थ्री र हिरो नं १ मा नायिकाका रूपमा खेलिसकेकी रायमाझीले लगभग १ सय ५० वटा म्युजिक भिडियोमा अभिनय गरेकी छन्।
उनी अहिले दरबारमार्गमा रहेको आफ्नै दोहोरी साँझमार्फत सांगीतिक यात्रामा जमिरहेकी छन्। यिनै सुन्दरीसँग प्रेम विवाह सांगीतिक क्षेत्र लगायतका विषयमा भवनाथ प्याकुरेलले लिएको अन्तर्वार्ता राजधानी दैनिकमा छापिएको छ । त्यसको केही अंश यस प्रकार छ ।