News

आज सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनचाँदीको भाउ तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आइबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियाे । त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ८६५ रहेको छ । आज चाँदीको भाउ पनि घटेको छ । सोमबार चाँदीको भाउ प्रति तोलामा ५ रुपैयाँले घटेर १००० रुपैयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार चाँदी प्रति तोला १००५ रुपैयाँमा कारोबार भएको थियो ।

Related Articles

Back to top button
Close