News

पोर्चुगलमा एक नेपालीको निधन : भिसा लागेका कलिला छोराछोरीले पनि भेट्न पाएनन्

लिस्वन । पोर्चुगलमा अर्का एक नेपालीको निधन भएको छ । लुङ्गेरिया बस्दै आएका पर्वतका रमेशबहादुर रेग्मीको आइतबार बिहान निधन भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्चुगलका अध्यक्ष तिलक गैरेका अनुसार रेग्मीको हृदयघातका कारण निधन भएको हो । ४२ वर्षीय रेग्मी विगत पाँच वर्षदेखि पोर्तुगल बस्दै आएका थिए । नमस्तेनेपाली बाट

Related Articles

Back to top button
Close