News

बलिउड अभिनेता प्रतिक गान्धी र उनकी श्रीमतिलाई कोरोना संक्रमणको पुष्टि

बलिउड अभिनेता प्रतिक गान्धी र उनकी श्रीमतिलाई कोरोना संक्रमणको पुष्टि
काठमाडौ, असार ५ । बलिउडमा एक पछि अर्को गर्दे कलाकारहरमा कोरोनाको पुष्टि भएको छ । केहि दिन पहिला बलिउड अभिनेता अमिताभ बच्चनका परिवार र अभिनेत्री रेखाका सुरक्षागार्डमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो ।त्यस्तै बलिउड अर्का अभिनेता प्रतिक गान्धी र उनको श्रीमति भामिनी ओझालाई पनि कानेरोना संक्रमणको पुष्टि भएको छ ।

उनलाई कोरोना पुष्टि भएको बारे स्वयम आफैले सामाजिक संजालमा तस्विर शेयर गर्दै जानकारी गराएका हुन् ।‘बे यार’ , ‘रोन्ग साइज राजु’, ‘लभ नी भवाईु जस्ता सुपरहिट चलचित्रमा अभिनय गरेका प्रतिक कोरोना देखिएपछि अस्पतालमा भर्ना भएका छन् । उनले अभिनेता सलमानन खानको चलचित्र ‘लभयात्री’मा अभिनय गरेको भनरतिय मिडियाले जनाएको छ ।

Related Articles

Back to top button
Close