News

दुःखद खबर: पहिरोले कार बगाएर त्रिशुली नदीमा झार्यो

काठमाडौं – धादिङको गजुरी गाउँपालिका घाटबेसीमा पहिरोले कार बगाएको छ । पहिरोले कार बगाउदा कार भित्र रहेका ६ जनाको सकुशल उद्वार गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार काठमाडौंबाट नारायणघाट जाँदै गरेको बा २० च २०७७ नम्बरको कार पहिरोले बगाएको हो । उक्त कार पहिरोले बगाएर त्रिशुली नदीमा झारेको बताइएको छ । कारभित्र एक लाख नगद र ४ वटा मोबाइल रहेको पनि तबाइएको छ ।

Related Articles

Back to top button
Close