News

काठमाडौंमा आज फेरी थपिए ३ कोरोना संक्रमित

Media
काठमाडौ- काठमाडौंमा तीन जना कोरोना थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार काठमाडौंमा तीन जनासहित एक सय जना कोरोना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा यससंगै नेपालमा कोराना संक्रमितको संख्या ख्या १८ हजार ९४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना जितेर घर फर्कनेको संख्या २०७ रहेको छ भने हालसम्म कोरोना परास्त गर्ने कुल संख्या १२ हजार ६८४ रहेको छ।

त्यस्तै, आज थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४२ पुगेको छ।

Related Articles

Back to top button
Close