IntrestingNews

रुकुम चौरजहारी अस्पतालबाट नौ कोरोना संक्रमित युवा निको निको भई घर फर्के

काठमाडौ असार ८- रुकुम पश्चिमको चौरजहारी अस्पतालमा उपचाररत सल्यानका नौं जना कोरोना भाइरस सङ्क्रमित निको भएका छन् । कोरोनालाई जितेपछि सोमबार उनिहरुलाई अस्पतालले बिदाई गरेर घर पठाएको छ ।

Related Articles

Back to top button
Close