News

ठूलो संख्यामा एकैपटक ज्वरो आउँदा कोरोना आशंकामा ९८ जना प्रहरीको गरियो स्वाब संकलन

स्याङ्जा —ज्वरो आएपछि स्याङ्जाका ९८ जना प्रहरीको स्वाब संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत ९८ जना र हिरासतमा रहेका ४ जना गरी १ सय २ जनाको स्वाब संकलन गरिएको बताइएको छ ।

मंगलबार पनि केही प्रहरीलाई ज्वरो आउने र रुघा लाग्ने भएपछि कोरोना परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो । ठूलो संख्यामा रहेका प्रहरीमा एकैपटक ज्वरो आउँदा शंका लागेर स्वाब पोखरा पठाइएको र रिर्पोट आँउन बाँकी रहेको बताइएको छ

Related Articles

Back to top button
Close