News

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिबाट जेनीले दिईन् यस्तो चे’तावनी ! (भिडियो सहित)

काठमाण्डौं । यिनी हुन नेपाली चलचित्र जगतकी नायिका जेनी कुंवर यिनको परिचय यती मात्रै होइन राणा कालिन समयमा शक्तिशाली मानिएका तत्कालिन समयका प्रधानमन्त्री जंग बहादुर राणाको नातिनी हुन । अहिले युट्युब र सामाजिक संजाल भरी भाईरल भएकी छिन् ।

केही समय यता उनले पशुपतिनाथ मन्दीरको मृगस्थलीमा विश्वरुपा क्षेत्रमा भजनकिर्तन गर्दै आइरहेकी थीईन् त्यहाँ पशुपती बिकास कोषले भजन गर्न नदिए पछी उनी सो बिकास कोषका पदाधीकारीहरु प्रती आ’क्रोशित बनिन ।

७२ साल को भुइँचालोमा भात्किएर भग्नावशेष बनेको विश्वस्वरुपा आज सम्म पनि किन नबनेको भन्दै यस बारे आवाज उठाउने चेतावनी दिएकी छिन । उनलाई सामाजिक संजाल र केही ब्यक्तीहरुले पागल भनेको प्रती आक्रोसित हुँदै भनिन “यदी म पागल हो भने डाक्टर लिएर भेट्न आउ र मेरो स्वास्थ्य जाँच गर्न गर ।” हेर्नुहोस् भिडियो:

Related Articles

Back to top button
Close