News

कोरोनाका त्रास बिच उल्का पिण्ड जस्तै वस्तु आकाशबाट खस्यो

काठमाडौ, असार ८ – शुक्रबार विहान राजस्थान झलोर जिल्लाको सन्चोर शहरमा उल्का पिण्ड जस्तै प्रकारको वस्तु ु आकाशबाट खसेको छ । उक्त बस्तु आकाशबाट खसेपछि हेर्ने मानिसको भिड लागेको थियो ।

धेरैले यसलाई अचम्ति मानरे हेरिरहे आकाशबाट खसेको यो बस्तुको तौल सामान्य २।८ ग्राम रहेको भारतय मिडियाले जनाएको छ । यो बस्तु जमिनबाट एक फिट तर रहेको गाँउका बासिन्दाले फेला पारेका हुन् ।

शुक्रबार करिब करिब ठिक ७ बजे तिर खसेको स्थानियको भनाई रहेको छ । यो बस्तु आकाशबाट खसिरहँदा दूई तीन किलोमिटर सम्म आवाज सुनिरहेको स्थानियको भनाई रहेको छ । उक्त घटना घटेपछि स्थानीयबासीले संम्बन्ध ठाँउमा खबर थिए ।

Related Articles

Back to top button
Close