Video

समयमै उपचार नपाएपछि रुकुममा सर्पले टोकेर एक बालकको ज्यान गयो

सर्षले टोकेर नाबालक शिशुकाे उपचारका लागि जिल्ला अस्पताल राम्ले रूकुम पश्चिमले अाैषधी छैन भन्दै उपचार गर्न आनाकानी गरकाले लोक बहादुर घर्तीको छोरा कान्छो मेरो भाञ्जाको अकालमै ज्यान गएकाे छ । भाञ्जाकाे आत्माले स्वर्गमा बास पाअोस, हार्दिक श्रद्धाञ्जली ।

Related Articles

Back to top button
Close