Video

मेष राशि भएका स्त्रीका १० रहस्य (भिडियोसहित)

१) मेष राशिका मन जोशिलो र फुर्तिलो रहन्छ र जीवनमा केहि गर्नेपर्छ भनेर अगाडी बढ्छन् ।

२) धेरै महत्वकांक्षी हुन्छ त्यसैले असाध्यं धेरै मेहिनत र संघर्ष गर्छन् ।

३) आत्मसम्मान प्रिय हुन्छ । आधार र सम्मान नपाउने ठाउँमा जान रुची देखाउँदैन्न ।

४) अल्छी हुदैन्न र अल्छी साथीलाई मन पराउँदैन्न । क्रोध धेरै हुन्छ ।

५) सिधा कुरा गर्ने खालका हुन्छन् ।

६) प्रेमको मामलामा एकदमै नाजुक रह्नछन् । यस्ता स्त्रीहरु नरिवल जस्तै हुन्छ । बाहिर कठिन र भित्र मायालु हुन्छन् ।

७) बिवाह पछि पनि काममा फोकस गर्छन् । घर परिवार र कामलाई अगाडी बढाउन मद्दत गर्दछन् ।

८) ध्यान भंग गर्न चाहदैन्न । आफ्नो काममा अग्रसर भइरहन्छन् ।

९) लक्ष्य प्राप्तीको लागि अग्रसर हुने हुदाँ अरुले घमण्डी भन्छन् ।

१०) कसैले केहि भन्यो भने सहदैन्न । र प्याच्च भन्दिन्छन् ।

बाँकी भिडियोमा हेर्नुहोस

Related Articles

Back to top button
Close