Video

राजेश हमाल महानायक हुनुमा दर्शकहरुको माया नै काफी (भिडियो सहित)

महानायक राजेश हमाल लाई नचिन्ने शायद नेपालीहरु कमै होलान, नेपाली मात्र नभएर बिदेशीहरुले पनि नेपालको महानायक राजेश हमाल नै हुन् भनेर भन्ने गरेको पाइएको छ।

यसबाट के कुरा प्रस्ट देखिन्छ भने राजेश हमालको कार्य ,कला र उहाले गर्नु भएको योगदानले अहिले सम्पूर्ण देश विदेशमा रहेका नेपाली दाजु भाई दिदीबहिनि आमा बुबाहरुले राजेश हमाल जस्तो कलाकार पाउनु हाम्रो लागि गर्बको कुरा र सदैब हामीले उहाको योगदान बिर्सनु हुन्न भन्दै नेपालको एकमात्र महानायक राजेश हमाल हुन् भन्दछन।

राजेश हमाल प्रति दर्शकश्रोताहरुको माया कति रहेछ भन्ने कुरा तलको भिडियो हेरेपछि पनि प्रस्ट हुन सकिन्छ। उक्त भिडियो हैकिंग जादा अस्ट्रेलिया बस्दै आउनु भएका रम्बो अधिकारी द्वारा तयार पारिएको थियो।
भिडियो लिन्क

Related Articles

Back to top button
Close