News

दुई चालक सहित पुरिएको स्काभेटर, ट्रिपर र ट्याक्टरको उद्दार गर्दै

दुई चालक सहित पुरिएको स्काभेटर, ट्रिपर र ट्याक्टरको उद्दार गर्दै
दुई चालक सहित पुरिएको स्काभेटर, ट्रिपर र ट्याक्टरको उद्दारका लागि खटिएका ससस्त्र तथा प्रहरी टोली । बागलुङ नगरपालिका–१ रामरेखाको गणेशथान घुम्टी देखि निरयघाट सडकमा शनिबार राति खसेको सुख्खा पहिरोले पुरेको स्काभेटर, ट्रिपर र ट्याक्टर तथा दुई चालक समेत पुरेको छ। तस्वीर ,खेमराज गौतम, गलकोट, बागलुङ ,रासस

Related Articles

Back to top button
Close