News

अस्पतालको बेडबाट पवित्रा भन्छिन् : मलाई त सन्चो होला नि है ?

काठमाडौं / शनिबार बिहान ११:४५ वजे कीर्तिपुर अस्पताल पुग्दा २२ वर्षीया पवित्रा कार्की क्याबिनको बेड नम्बर ३ मा थलिएकी थिइन् । लाऊँ लाऊँ र खाऊँ खाऊँ भन्ने उमेरमा उनका लागि ए सि’ड दु स्मन बन्यो । क्याबिनमा रहेकी उनले टाउको हल्लाउँदै भनिन्, ‘ठिकै छ, सन्चो त होला नि ?’ उनलाई दु’खाइ कम गर्ने औषधि खुवाइएको थियो । ‘यस्तै छु म बुझ्नै गाह्रो, जसले बुझ्छ उसकै प्यारो,’ पवित्राले सामाजिक सञ्जालको प्रोफाइलमा लेखेकी छन् ।

अस्पतालको क्याबिनमा पुग्दै गर्दा भर्खरै पवित्राको ड्रे सिङ गरिएको थियो । आमा, दिदी र भिनाजु पवित्राको अनुहार हेरेर न्यायको खोजी गरिरहेका थिए । पवित्राकी आमा सीता कार्कीले भनिन्, ‘जसले ए सि’ड छ¥यो, उसले मेरी छोरीको जिन्दगी ब’र्बाद पारिदियो ।’उनले दो’षीलाई कडाभन्दा कडा का’रबाही गर्नुपर्ने र जे’ल सजाय हुनुपर्ने बताइन् । उनले भनिन्, ‘धेरै नाजुक छ छोरीको अवस्था । राजधानी दैनिक

Related Articles

Back to top button
Close