News

पोखराको मणिपाल र जिजएमसीमा कार्यरत २ चिकित्सकमा कोरोना देखिएपछि कन्ट्याक ट्रेसिङ सुरु

काठमाडौं – पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टी भए लगत्तै गण्डकी मेडिकल कलेजकी नर्समा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । गण्डकी प्रदेशका जनस्वास्थ्य प्रमुख डा बाबुराम आचार्यका अनुसार ति स्वास्थ्यर्मीलाई पनि आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भइरहेको छ ।

यसअघि मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई पश्चिमाञ्चन क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिसकिएको छ भने कन्ट्रायक ट्रेसिगंको आधारमा उनको सम्पर्कमा रहेका परिवार, चिकित्सक र बिरामीको समेत स्वाब संकलनको काम भइरहेको गण्डकी प्रदेशका जनस्वास्थ्य प्रमुख डा बाबुराम आचार्यले ओएस नेपालालाई जानकारी दिए ।

प्रतिष्ठानमा हाल १६ जना कोरोनाका बिरामीहरुको उपचार भई रहेको उनले जनाए । त्यसै गरी जिएमसीमा एक जना स्टार्फ नर्समा कोरोना पुष्टि भएको छ । केहीदिन उपचार भई डिस्चार्ज भएकी नर्समा कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ नतिजा आएको कास्कीका बरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले
बताए । दुई वटा अस्पतालका स्वास्थ्यकर्मी मा कोरोना पुष्टि भएसंगै उनीहरुको सम्पर्कमा आएकाा व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्न सुरु भएको गण्डकी प्रदेशका जनस्वास्थ्य प्रमुख डा बाबुराम आचार्यले ओएस नेपालालाई

Related Articles

Back to top button
Close