News

आमाले अर्कैसँग विवाह गरेपछि बिरामी बाबुको हेरचाह गर्दै बसेकी आकृतीको ब’ला’त्कार पछि ह’त्या

इलाम, ६ चैत । इलाममा एक युवाले ब ला त्का रको घ ट ना बाहिर आउने डरले एक किशोरीको ह त्या गरेको घ ट ना बाहिर आएको छ । इलाम सूर्योदय नगरपालिकाकी १७ वर्षीया आकृती राईको ब ला त्का र पछि ह त्या भएको छ । उनलाई छिमेककै एक युवाले ज्यान लिएको रह स्य खुलेको हो ।

आकृतिकै छिमेकी रोशन राइलाई प्रहरीले ह त्या गरेको अभियोगमा प क्रा उ गरेको छ । कक्षा ११ को परिक्षा दिन हिँडेकी आकृतिलाई जंगलमा लगेर ब ला त्का र गरी ह त्या गरेको बयान उनले प्रहरी सामु दिएका छन् । रोशनलाई जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

आकृतीको ह त्या गरेर माटोमा गा डे को अवस्थामा बुधबार प्रहरीले श व फेला परेको थियो । सूर्योदय नगरपालिका १३ स्थित पोखरी ९किरात टोल० का पूर्ण बहादुर राईकी छोरी आकृती स्थानीय ज्योती मावि कक्षा ११ मा पढ्दै थिइन् । उनी पढाइमा पनि राम्रो विद्यार्थी भएको अभिभावकले बताएका छन् । घरवाट परिक्षा दिन भनेर हिडेकी छोरी परिक्षा हलमा नपुगेपछि खोजि सुरु भएको थियो ।

बुधबार दिउँसो अम्लीसो बारीमा श व फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार प्रहरीले घ ट ना को मुचुल्का उठाएर श व निकालेको थियो । श वलाई थप परिक्षणका लागि बीपी स्वास्थ्य प्रतिष्ठान धोपा धरान पठाइएको छ । जंगलमा लगेर ब ला त्का र गरेका रोशनले किशोरीले घ ट ना सार्वजनिक गरिदिन्छु भनेपछि ज्यान लिएको बयान प्रहरी सामु दिएका छन् ।

रोशनले आकृतिको टाउकोमा ढुं गा ले प्र हा र गरेको बताएका छन् । ह त्या पछि आफ्नै गाइ बाँ ध्ने गोठ नजिकै रहेको अम्लिसो बारीमा खा ल्डो ख नेर गा डेको प्रहरी सामु रोशनले बताएका छन् । आमाले अर्कैसँग विवाह गरेपछि बिरामी बाबुको हेरचाह गर्दै बसेकी आकृतीको मृ त्युपछि बाबु वि छि प्त भएका छन् ।

Related Articles

Back to top button
Close