Video

छोराले आमालाई सम्झिदा अर्जुन बिक रोए ! छोराको जीवन फेरिदा श्रीमति सम्झिएर बोल्न सकेनन्(भिडियो)

जीवनमा मानिसले बाच्नका लागि अनेक सर्घष गरी रहेका हुन्छन् । आफ्ना सन्तानका लागि उनीहरुको मेहतन पनि त्यस्तै हुन्छ । एउटा बाबाको माया आफ्नो सन्तान प्रति कस्तो हुन्छ रु त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ ।

कैलाली घर भइ हाल काठमाडौँमा ज्याला मजदुरी गर्दै आएका अर्जुन बिक एक छोराका बाबु हुन् । श्रीमतीले छोरा ४ महिनाको हुँदा छोडेर गएपछि अहिले अर्जुनले आफ्ना छोरालाई आमा र बाबा दुवै बनेर हुर्काई रहेका छन् । आमाको काख नपाएको छोरालाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काममा जान्छन् ।

छोराको उज्ज्वल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् । अर्जुन बिक दैनिक रुपमा यसरी नै आफ्नो सन्तान बोकेर ठेलामा समान ढुवानी सेवा गर्छन् । सन्तान प्रतिको अथाह माया तथा जिम्मेवारी एउटा बाबाको परिश्रममा देखिने रहेछ । ‬त्यसको उदाहरण हुन् अर्जुन । हेर्नुस् रिक्सा चलाएर बाबुको जिम्वेवारी पुरा गरिरहेका एउटा बाबुको द’र्दनाक कथा भिडियोमा हेर्नुस्

Related Articles

Back to top button
Close