News

शम्भु र देवीको पञ्चेबाजाको गीतमा पोखराको तालबाराही मन्दिर र बाग्लुगं कालीकाको चर्चा

काठमाडौँ । गायक शम्भु सिलवाल र गायिका देवी घर्तीको स्वर रहेको पंचेबाजाको गीतको भिडियो बजारमा आए लगत्तै राम्रो चर्चा परिचर्चा सुरु भएको छ । दुर्गा थापाको लय तथ संगीत संयोजन रहेको गीतको भिडियोले नागको थानमा दुधको धारा, सिद्धथानमा धुप, कस्तो जोडी मिलाइदियौ भगवान् कोइली झै बोली उनको मोहिनी झै रुप लगायतका मर्म स्पशी र गाउँ घरमा चलेका मौलिक टुक्काको प्रयोग गरिएको छ ।

त्यस्तै पश्चिमाञ्चक क्षेत्रका चर्चित धार्मिक स्थल पोखराको तालबाराही मन्दिर तथा बाग्लुगं कालीका माईलाई सम्झीएको गीतले आँफुले खोजेको जस्तो जोडी पाएको कर्थाथ बोल्दा गीत सुन्ने र हेर्ने जोकोहीलाई नाचौँ नाचौँ लाग्नेछ ।

मरुभुमी नारायणको छायांकन, एम के थपलियाको निर्देशन रहेको गीतको भिडियो सुर्य खड्काको च्यानबाट बजारमा ल्याइएको हो । जसमा भरतमणी सिलवाल, नबिन भट्राई, रुकमणी भट्राई र टिका सानुको अभिनय रहेको छ । हेनुृहोस् नाचौँ नाच्ने यो रमाइलो भिडियो

Related Articles

Back to top button
Close