News
कोरला नाकाको पिलरमा पहिलो पटक पुगेको सशस्त्र प्रहरी बलको गस्ती टोली
मुस्ताङको सीमा कोरला नाकास्थित २० देखि २४ नं पिलरमा पहिलो पटक पुगेको सशस्त्र प्रहरी बलको गस्ती टोली । सीमा सुरक्षामा खटिएको लोमानथाङ बोर्डर आउट पोष्ट (बिओपी)को टोली गस्तीका क्रममा पहिलो पटक त्यहाँ पुगेको हो । मुस्ताङमा पिलर नं १८–३३ चीनसँग जोडिएको सिमानामा छन्।